मुख्य समाचार

चो?लुङ पार्कमा निर्मित मौलिक भवनहरुको उद्घाटन

तेह्रथुम – लालीगुराँस नगरपालिकाको चो?लुङ पार्कमा नव निर्मित भवनहरु आज उद्धघाटन गरिएको छ । पार्कमा निर्माण गरिएको लिम्बुजाती संग सम्बन्धीत मौलिक युमा संग्राहालय, सिरिजङ्गा साप्लाहिम र पेगि फाङसाम हिमको भौतिक पुर्वाधार तथा यातायात पुर्व राज्यमन्त्री...

लिम्बुवान मञ्च शिवसताक्षी नगरमा स्थानीय निर्वाचन सम्पन्न गर्न विभिन्न समिति गठन

मेयरमा प्रकाश लिङदेनको नाम चर्चामा शिवसताक्षी, १९ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरले स्थानीय तह चुनाव लक्षित बृहत छलफल गरेको छ । शनिबार शिवसताक्षी किरात राई साकेलाथानमा आयोजित...

लिम्बुवान मञ्चको सुनसरी १ को (क) र (ख)मा प्रदेश समिति गठन

धरान, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क र ख मा प्रदेश समिति गठन भएको छ । मञ्चका संघीय...

काठमाडाैंमा मञ्चको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समिति र संघीय महिला मञ्च, नेपाल उपत्यका समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौं ३२ शम्भूमार्गस्थित कान्तिपुर हस्पिटल रक्तसंचार सेवासँगको सहकार्यमा रक्तदान...

नारी सञ्चार गृहको आयोजनामा दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ । झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार...