
राजनैतिक दलहरुलाई समावेशिता ख्याल गर्न आयोगद्वारा १७ बुँदे निर्देशन जारी
काठमाडौं, १६ चैत । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई उम्मेदवार तय गर्दा समावेशिता ख्याल गर्न निर्देशन गरेको छ । आज बुधबार दलहरुको नाममा १२ बुँदे निर्देशन जारी गर्दै आयोगले लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी...