मुख्य समाचार

दमक गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा दमक–११ र बागमती युवा क्लब भिड्ने

दमक, ८ चैत । प्रदेश १ कै सर्वाधिक राशीको दमक गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बुधबारबाट दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

स्थानीय निर्वाचनमा चुनाव चिह्नका लागि आयोगमा ५८ दलले बुझाए विवरण

काठमाडौं , ७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिह्नबाट निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा ५८ राजनीतिक दलले विवरण बुझाएका छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुको विवरण अध्ययनको क्रममा रहेको...

अशोक राईको नेतृत्वमा जसपाको स्थानीय चुनाव परिचालन समिति गठन

काठमाडौं, ७ चैत / जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद...

लेटाङमा जिल्ला प्रशासनद्वारा कर्फयू जारी

विराटनगर, ७ चैत्र । लेटाङमा स्थानीयको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आइतबार सूचना जारी...

राष्ट्रिय शहीद मनिल तामाङको १३औं श्रद्धाञ्जली सभा विविध कार्यक्रम गरि मनाइयो

दमक, ६ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङकाे १३औं श्रद्धाञ्जली सभा भव्यरुपमा मनाइएको छ । शहीद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानले मनिल समाधीस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । प्रतिष्ठानका महासचिव दिलकुमार लावतीको सभाध्यक्षता...