मुख्य समाचार

गणतन्त्रवादीकाे तुलनामा राजावादीकाे जुलुसमा प्रदर्शनकारी कम

काठमाडाैं, १५ चैत्र । काठमाडौंको तीनकुनेमा आयोजित राजावादीहरूको प्रदर्शनमा ४ देखि ५ हजारको सङ्ख्यामा प्रदर्शनकारीहरू सहभागी बनेको गृह मन्त्रालयले जानकारी दिइएको छ । देशकाे विभिन्न जिल्लाहरूबाट अाएका प्रदर्शनकारीहरूकाे संख्या तुलना गरिएकाे भन्दा कम भएकाे हाे...

मुक्कुमलुङ नाे केवलकार आन्दाेलनका घाइते सगुन लाओतीसहित दुई जना सम्मानित

मिक्लाजुङ, १३ चैत्र । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घाइते बनाएका सगुन लाओतीसहित दुई जना सम्मानित भएका छन् । पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समिति मिक्लाजुङ पाँचथर गाउँ...

काेशी खारेजी र संघीय गणतन्त्र रक्षाकाे लागि एक लाख युवा तयार गर्नुपर्ने प्रस्ताव

बेलबारी, १३ चैत्र ।  प्रदेश नं. १ काे नाम काेशी खारेजी आन्दोलनको सहिद पदमक कुमार लिम्बु सुक्वावा (लाजेहाङ)काे बेलबारीस्थित समाधीस्थलमा दाेस्राे स्मृति सभा सम्पन्न भएकाे छ । उक्त सभामा बाेल्दै संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी...

प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाे संयाेजकमा डकेन्द्र सिंह थेगिमलाई पुनः जिम्मेवारी

दमक, १३ चैत्र । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः नामकरण संयुक्त सघर्ष समिति धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रको रक्षा र विकासको पक्षमा उभिने निर्णय गरेको छ...

पूर्वपञ्चको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद

ललितपुर, ५ चैत्र । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद भएको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपालले जनाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा पूर्वपञ्चको नेतृत्वमा आन्दोलन घोषणा गर्नु हास्यास्पद...