एसईईको नजिता असार मसान्तमा सार्वजनिक गर्ने बोर्डको तयारी
लिम्बुवाखबर, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यहि असार मसान्तभित्र सार्वजनिक गर्ने भएकोे छ । वोर्डले नतिजा सार्वजनिक गर्न तिब्र रुपमा काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष...




