मुख्य समाचार

माङ्सेबुङले किरात लिम्बु भाषालाई सरकारी कामकाजि भाषा बनाउने घोषणा

दमक, १० असार । इलामको माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजि भाषा बनाउने भएको छ । पालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो । माङ्सेबुङ...

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई

दमक, १० असार । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको...

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितः द्रोपदी को हुन् ?

एजेन्सी । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत...

नेपाल फिफा वरीयतामा १७६औं स्थानमाः ८ स्थान खस्कियो

काठमाडौं, ९ असार । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झर्दै १७६औं  स्थानमा पुगेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं...

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं, ९ असार । दक्षिण एसियाली मुलुक श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै...

;