मुख्य समाचार

संघीय मञ्चका युवा नेता मेन्याङबो पितृ शोकमा

दमक, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा प्रदेश १ समन्वय समितिका सचिव नन्दुभाई मेन्याङबो पितृ शोकमा परेका छन् । उनका बुबा इन्द्रबहादुर मेन्याङबो (काँचोबारे)को आइतबार साँझ ७ बजे ७५ बर्षको...

लिम्बुवान मञ्च कमलको अध्यक्षमा पुनः मावोहाङ् सर्वसहमतिमा निर्वाचित

दमक, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा पुनः अमर माबोहाङ सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार कमलस्थित बाँसबारी सामुदायिक भनवमा आयोजित अधिवेशनले माबोहाङलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो...

नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सहित ११ जना लिम्बुवानमा प्रवेश

लेटाङ, ७ फागुन । मोरङको लेटाङमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काली बहादुर चेम्जोङ् सहित विभिन्न पार्टी परित्याग गरि ११ जना संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । शनिबार लेटाङस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...

कियाचू प्रदेश अध्यक्षमा मधुराज केरुङ् निर्वाचित

फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश...

नामाकरण प्रक्रिया शुरु गर्न प्रदेश नं. १ सरकारद्वारा सर्वदलीय बैठकको आव्हान

विराटनगर, ६ फागुन । प्रदेश नंं. १ को नामकरण प्रक्रियालाई शुरु गर्न प्रदेश सरकारद्वारा यहि फागुन १० गते बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न...