मुख्य समाचार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

लिम्बुवानखबर, २६ पुष । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि अत्यधिक बढ्दै गएको हुँदा सरकारले...

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा दमकका बस्नेतले गरे पदबहाली

लिम्बुवानखबर, २३ पुष । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा झापा दमकका सुरेन्द्र बस्नेतले पदबहाली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर...

आज एमालेले जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल मार्फत उद्घाटन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा जिल्लाहरुको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशन गर्न लागेका हुन् । एमालेले स्थगित...

पुष २७ र २८ मा फोनिज प्रदेश नं. १ को महाधिवेशन पथरीशनिश्चरेमा हुँदै

मोरङ, २३ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा...

रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

झापा, २२ पुस । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित...