मुख्य समाचार

एमाले, कांग्रेस, माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश

मिक्लाजुङ, १४ मंसिर । मोरङको मिक्लाजुङ्मा एमाले, कांग्रेस र माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको चियापान, अन्तरक्रिया तथा अन्तराष्ट्रिय दासत्व उन्मुलन दिवस कार्यक्रममा उनीहरु पार्टी...

एमालेको नेतृत्व चयन गर्न विहान ४ बजेदेखि मतदान सुरू

लिम्बुवानखबर, १५ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनबाट अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित हुन प्रतिनिधिहरुले मतदान शरु गरेका छन् । अध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि आज (मंगलबार) विहान करिव ४ बजेदेखि मतदान...

प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन । आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश...

शेर्पा प्रान्तीय मञ्चको अध्यक्षमा तेम्डी शेर्पा

सोलुखुम्बु, दुधकुण्ड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय शेर्पा प्रान्तीय मञ्चको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सोलुखुम्बुको दुधकुण्डमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।...

लिम्बुवान फेदाप अध्यक्षमा तिलविक्रम हुक्पाचोङबाङ

पोक्लाबाङ, १२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको फेदाप गाउँपालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले तिलविक्रम हुक्पाचोङबाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गठन...