मुख्य समाचार

किरात गुरु आत्मानन्दको प्रतिमा शिलान्यास

दमक, १२ मंसिर । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी...

मुख्यमन्त्रीद्वारा दमकस्थित बेलडाँगीमा निर्मित भवनको उद्घाटन

दमक, ११ मंसीर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् । शनिवार शिविरमा एक कार्यक्रम बीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरेका हुन् ।...

लिम्बुवान मञ्च आठराईको अध्यक्षमा विकास इङनाम

सेसेहाङ चोङबाङ आठराइ, ११ मंसिर । संघय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको आठराइ गाउँ पालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार आठराईको इवामा सम्पन्न अधिवेशनले विकास इङनामको अध्यक्षतामा नयाँ कार्य...

७८औं लाफयङ जन्मजयन्तीको अवसरमा चुलाचुलीले दियो एकदिन स्थानीय विदा

इलाम, चुलाचुली १० मंसिर । आज इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिएको छ । आज किरात धर्मगुरु लाफयङ देवबहादुर तुम्बापोको ७८औं जन्मजयन्तीको अवसरमा परेर एकदिन विदा दिने पालिकाले निर्णय गरेको हो । चुलाचुली गाउँपालिकाका...

प्रदेश १ सरकारद्वारा पर्यटन बोर्ड र सञ्चार प्रतिष्ठान खारेज

[caption id="attachment_17847" align="aligncenter" width="1011"] फाइल तस्वीरः[/caption] विराटनगर, ९ मंसिर । प्रदेश नम्बर १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरका सञ्चार...