मुख्य समाचार

माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले...

माइतीघर मण्डलामा मुक्कुलुङ रक्षाको लागि विरोधसभा हुँदै

ललितपुर, २१ फाल्गुन । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौंस्थित माईतीघर मण्डलामा आज विरोधसभा हुँदैछ । लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङ्मा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले...

दमक नगरपालिकाको १६औं नगर सभाः पूर्वाधार कुन वडामा कति ?

दमक, १९ फाल्गुन / दमक नगरपालिकाको १६ औं नगर सभा बैठक आइतबार बसेको छ । नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षतामा बसेको नगर सभा बैठकमा आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक २०८१, विनियोजन ऐन २०८१...

फाल्गुन २६ गते लिम्बु चलचित्र चे दमकमा प्रदर्शन हुने

दमक, १७ फागुन । आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको लिम्बू भाषाको चलचित्र ‘चे’ अर्थात ‘लास’लाई फागुन २६ मा दमकमा प्रदर्शन...

प्रदेश १ का १४ जिल्लाहरूमा कालाे दिनकाे विराेध सभा

दमक, १७ फाल्गुन । पहिचान पक्षधर शक्तिले शनिबार प्रदेश नं. १ काे १४ वटा जिल्लाकाे विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारीसभा गरेको छ । दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि...