
आशा पाल संघीय मधेस मञ्चको प्रथम अधिवेशनबाट बनिन अध्यक्ष
लाहान, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय मधेस मञ्च, नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ । बुधबार सिराहाको लाहानमा सम्पन्न अधिवेशनले महिला नेत्री आशा पाललाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रथम अधिवेशनबाटै...