मुख्य समाचार

लिम्बुवान मञ्च इलामको अध्यक्षमा विपीन योङया निर्वाचित

इलाम बजार, १ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति इलामको तेस्रो अधिवेशनको खुल्ला सत्र इलामको गौतमबुद्ध सभाहलमा शुरु भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको बन्दसत्रले विपीन...

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् । ९२ सदस्यीय प्रदेश सभामा राईले...

पूर्वाञ्चल दैनिक आजबाट २७औं बर्षमा प्रवेश

झापा, १ मंसिर । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको दैनिक पत्रिका...

लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा

कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...

प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा लिम्बुवानबाट महासचिव चेम्जोङ्

विराटनगर, लिस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको तर्फबाट महासचिव अशोक चेम्जोङ् प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलको सदस्य बनेका छन् । प्रदेश १ को पाँचदलीय गठबन्धनले सरकार...