
गृह मन्त्रालयले गर्यो १२ जना प्रमुख जिल्ला अधिकारीलाई काजमा सरुवा
लिम्बुवानखबर, ३० भदौं । नेपाल सरकार गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई काजमा सरुवा गरेको जनाएको छ । आज (बुधबार) गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । आज गरिएका...