मुख्य समाचार

आजबाट कांग्रेसको वडा अधिवेशन सुरु

लिम्बुवानखबर, १८ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन आजबाट शुरु भएको हो । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज भदौं १८ बाट...

पत्रकार आङ्ला गिरीराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

धरान, १७ भदौ।  सुनसरी धरानका अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’बाट पत्रकार भैरव आङ्ला पुरस्कृति भएका छन् । नेपाली कांग्रेस र नेपाल...

मोरङको कानेपोखरीमा पेस्तोल सहित दुई जना पक्राउ

तस्वीरः १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर पथरी,१६ भदौ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोरङको कानेपोखरी ६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा...

१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् । प्रदेश सांसदहरु राजेन्द्र राई,...

नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ । नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा...