मुख्य समाचार

विराटनगरमा प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

मोरङ, ९ भदौं । मोरङको विराटनगर १२ स्थित बखरीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ का ३० बर्षीय मोहमद अम्जाद अली हुन् । शनिबार बेलुका...

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई दलको दर्ता निर्वाचन आयोगमा सनाखत

लिम्बुवानखबर, ९ भदौ ।  माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा आज सनाखत गर्ने काम सकिएको छ । राजनीतिक दल सम्बन्धी शेरबहादुर देउवा गठबन्धनको सरकारले ल्याएको अध्यादेश...

२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

एमालेमा १० बुँदे सहमति कार्यान्वयन, मंसिर १० देखि १२ सम्ममा दशौं महाधिवेशन गर्ने

लिम्बुवानखबर, ८ भदौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब भने पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको साथ छोडेका असन्तुष्ट दश स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले दश...

झापाको कमललाई नगरपालिका बनाउन सातदलीय गठबन्धनद्वारा माग

कमल, ७ भदौ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफनै अस्तित्वमा नगरपालिका...