मुख्य समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रमुखद्वारा नयाँ सरकारको लागि आव्हान

लिम्बुवानखबर, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् । दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा...

कुलमान घिसिङ्द्वारा प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली

काठमाडौं, २७ साउन ।  उज्यालो नेपालका नायक कुलमान घिसिङ् नेपाल विद्युत प्राधिकरणको पुन कार्यकारी निर्देशकका रुपमा बुधबार दिउँसो पदबहाली गरेका छन् । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका हुन्...

आयोगद्वारा लोकसेवा परीक्षा स्थगित नगर्ने निर्णय

काठमाडौं / लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नगर्ने जनाएको छ । हालको कोरोना संक्रमणको विसम परिस्थितिमा पनि आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने निर्णय गरेको हो । प्रवक्ता तोयनारायण सुवेदीले बताए । आयोगका...

महासंघले एक करोडको पत्रकार कल्याण कोष बनाउने

दमक, २५ साउन । नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिले विभिन्न महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ । प्रदेश समितिका अध्यक्ष...

आज २७औं विश्व आदिवासी दिवसः विश्वमा एकै साथ मनाइदै

काठमाडौं, २५साउन । आज अगष्ट ९ तारिख २७औं विश्व आदिवासी दिवस संसारका आदिवासीहरुले ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ भव्य रुपमा मनाउँदै छन् । यसै क्रममा...