छोरीको जन्मोत्सवमा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ रकम सहयोग
लिम्बुवानखबर संवाददाता। झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । गिरी परिवारले...




