मुख्य समाचार

युमा साम्योको तेस्रो बार्षिक उत्सव धरानमा सम्पन्न

धरान। सुनसरीको धरानमा युमा साम्योले तेस्रो बर्षिक उत्सव भव्य रुपले मनाएको छ । कार्यक्रम धरान १५ स्थित युमा साम्योे कार्यालयबाट ¥याली सहित भानुचोक हुँदै बुढासुब्बा मन्दिर परिक्रमा गरी विजयपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो...

ओलीको जनप्रदर्शन जनता रुझाउन कि प्रचण्ड–माधव तर्साउन

दमक, माघ २३, लिम्बुवानखबर । देशमा यतिबेला सत्तारुढ दल शक्तिको आडमा राज्यको दुरुपयोग गर्दै सडकमा ओर्लिएका छन् । आफूलाई ओपी पक्ष भन्न रुचाउने एकथरी छन् भने अर्कोथरी आफूलाई प्रचण्ड–माधव पक्ष भन्न रुचाउनेहरु सडकमा छन् ।...

माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो । खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान...

जसपाको लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं समायोजन, अध्यक्षमा टेक लावती

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौँको समायोजन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित सम्पर्क समितिको समायोजन तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमबाट टेक लावतीको अध्यक्षतामा ३१ सदस्यीय समिति विस्तार गरिएको...

भाेली २२ गते आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा

काठमाडौं। भोली विहीबार २२ गते प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गरेको छ । वर्तमान कामचलाउ सरकारले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेको जनाएको छ । सरकारको...