मुख्य समाचार

ओलीकाे अर्को अस्त्रः राजनीतिक दल फुटाउने अध्यादेश

काठमाठौं। प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको...

कर्णाली सरकारले प्रदेशका सबै संचारगृहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय

माघ २७, लिम्बुवानखबर । कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका सबै सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना भाइरसले थला परेको आमसंचारलाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र...

ओलीको असंवैधानिक कदम विरुद्ध झापाली पत्रकार सडकमा

विर्तामाेड । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाका पत्रकारहरुले ओलीको असंवैधानिक कदमको विरुद्ध आज बिर्तामोडको मुक्तिचोकमा प्रर्दशन गरेका छन् । सडकमा भेला भएका झापाली पत्रकारहरुले “विरोधि कानुन फिर्ता गर”, “संबिधानको रक्षा गर”, “प्रतिगमन मुर्दावाद” लगायतका...

माघ ३० गते सार्वजनिक विदा

काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो बर्षको सोनाम ल्होछार माघ ३० गते परेको हुँदा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सोनाम ल्होछारलाई तामाङ्, ह्योल्मोलगायतका...

नेकपा विभाजनको असर स्थानीय तहसम्म, करारमा नियुक्ती भएका कर्मचारी हटाईदै

तेह्रथुम । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म परेको छ । ओली समुहमा लागेका कारण स्थानीय तहले कर्मचारी नै हटाउन थालेका छन् । पार्टी विभाजनमा फरक समूहमा लागेपछि नेकपा नेतृत्वमा रहेका स्थानीय तहले करारमा राखेका कर्मचारी...