मुख्य समाचार

पराजुली हत्याका आरोपी असई बानियाँ पक्राउ

इलाम। उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् । बनियाँ सोही इलाम इजलासका न्यायाधीस शिवनारायण यादवका बडीगार्ड हुन । प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा...

देउवा बने पाँचौ पटक प्रधानमन्त्री, चार मन्त्रीले आजै लिए गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति...

भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

झापा, २९ असार । २०८औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले झापाका पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ । जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले...

प्रधानमन्त्री ओलीकाे दावीः जादाजाँदै सरकार ऐतिहासिक रुपमा सफल भयो

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार सबैभन्दा ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको बताएका हुन्...

सर्बोच्चको ऐतिहासिक फैसला महासंघद्वारा स्वागत

काठमाडौं, २९असार। सम्मानित सर्वोच्च अदालतलले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । सर्वोच्च अदालतको यो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको ठहर...