मुख्य समाचार

निर्वाचन आयोगद्वारा दल दर्ताको आव्हान

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय...

जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ । हाल...

ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए

ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् । सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको...

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । मन्त्री श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट...

श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ

मोरङ, १९ असार/ वेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेले सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेका छन् । उनले आफ्नो ४८ बर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी...