
याक्थुङ (लिम्बू) र मगर भाषामा बालसाहित्य अनुवाद हुने
सेसेहाङ् फियाक एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मघर लेखक सङ्घको संयुक्त प्रयासमा याक्थुङ (लिम्बु) र मगर भाषामा बाल साहित्य अनुवाद हुने भएको छ । जुन १८ देखि आरम्भ हुने अनुवाद...