
फिदिम नगरको ऐतिहासिक नाम नामाकरण गर्न माग
लिम्बुवानखबर, ३ असार पाँचथर । किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा र साँस्कृतिक पुनर्जागरण अभियानले पाँचथरको फिदिम नगरपालिकाको ऐतिहासिक नाम ‘फेदेन’ लाई कायम गर्न माग गरेको छ । सामाजिक दुरी कायम गर्दै अभियन्ताहरुले बिहीबार फिदिम नगरपालिकाका...