
राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी
लिम्बुवानखबर, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट आएको सिफारिसको आधारमा नेपाल नागरिकता पहिलो संशोधन २०७८ अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।...