
मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी १ को मृत्यु
मेचिनगर। झापाको मेचिनगर नगरपालिका–९ का अन्दाजी ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई...