
कोरोना महामारी नियन्त्रणमा सबै शक्ति प्रयोग गर्छौ– प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नयाँ भेरियन्ट सहितको संक्रम नियन्त्रणमा राज्यले सबै सामथ्र्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले महामारीको रुपमा फैलिएको...