मुख्य समाचार

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...

कोरोनाले जनगणना अभियान प्रभावित, साउन १५ देखि शुरु गर्ने मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्दै विभाग

काठमाडौं । कोरोना महामारीका कारण हरेक १० बर्षमा गरिदै आएको राष्ट्रिय जनगणना यस वर्ष प्रभावित भएको छ । विगतमा झै जेठबाट सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणना कोरोना भाइरसको महामारीका कारण सुरु हुन...

सर्वोच्चले असार ९ देखि निरन्तर सुनुवाइ गर्ने, सरकारसँग संसद विघटनको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । काँग्रेस...

धरानमा प्रहरी आक्रमण गर्ने पाँच आरोपी पक्राउ

धरान । धरान १५ को नयाँ बसपार्क स्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण र तोडफोड गरि फरार भएका मुख्य ५ आरोपीहरु पक्राउ परेका छन् । पक्राउ परेका मुख्य ५ आरोपीलाई आज (मंगलबार) सार्वजनिक गरेको हो...

प्रदेश २ को बैठक विपक्षीदलद्वारा अवरुद्ध

लिम्बुवानखबर, २५ जेठ । विपक्षी दलले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आज (मंगलबार) बसेको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक विपक्षी दलहरुले अवरुद्ध गरेका हुन् । विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले...