मुख्य समाचार

नयाँ मन्त्रिपरिषद गठन विरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नयाँ मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले कामचलाउ सरकारको हैसियतमा मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत...

आजबाट प्रदेश १ को बर्खे अधिवेशन शुरु हुँदै

लिम्बुवानखबर, २४ जेठ प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज सुरु हुँदैछ । कोरोना महामारी भन्दै अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तिव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न...

प्रदेश २ का ४ मन्त्री बर्खास्त प्रदेश प्रमुखद्वारा सदर

लिम्बुवानखबर। प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको...

राउटे महिलाहरुमाथि दुर्वव्यवहार गर्ने बिरुद्ध गुराँस गाउँपालिकाद्वारा कारवाहीको माग

लिम्बुवानखबर । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका दुई महिलाहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा...

आजबाट संघीय मञ्चको एकहप्ते भर्चुअल प्रशिक्षण कार्यक्रम शुरुहुँदै

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशव्यापी रुपमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीले यतिबेला घरमै बस्नु पर्ने बाध्यता भएको हुँदा मञ्चले राजनैतिक प्रशिक्षणलाई निरन्तरता दिन भर्चुअल माध्यमद्वारा आजबाट एक हप्ता सबै प्रान्तका...