मुख्य समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । हालको मूल्यमा सबैमा दुई रुपैयाँका दरले...

विपक्षी गठबन्धनद्वारा सरकारले गरेको राष्ट्रहित विरोधी कार्य खारेज गर्न माग

काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । चुरे दोहन गरेर सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको उनीहरुको ठहर छ ।...

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

दमक। नेपाल प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु,...

जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने...

जसपाका १० जनासहित पुर्नगठित मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं। जसपाका १० जनालाई सहभागी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषमा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित...