मुख्य समाचार

विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ८४...

झापामा पूर्ण निषेधाज्ञा जारी, अटेर गरे प्रचलित कानून बमोजिम कारवाही

दमक। जिल्लामा उच्चदरले कोरोना संक्रमण फैलिदै गएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार आदेश जारी गर्दै बुधबार बेलुकी १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी गरेको छ । जिप्रका झापाले जारी गरेको आदेश बैशाख ३१...

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डाको २७ बर्षे वैवाहिक सम्बन्ध तोडियो

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको २७ बर्षे वैवाहिक सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरुले २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन् । बिल गेट्स...

माकेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने तयारी थालेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार संसद सचिवालयमा पत्र बुझाउँदै आज समर्थन फिर्ता लिन लागेको...

प्रविधिको उपयोग गर्दै खोज पत्रकारितामा लाग्न जोड

बिर्तामोड। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए ।...