मुख्य समाचार

अन्ततः जसपाका ठाकुर पक्ष सरकारमा सहभागी, को–को नेता बने मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । शुक्रबारको छलफल पश्चात जसपाका बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकामा जान लागेको हो । बरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल...

सांस्कृतिक अतिक्रमण बन्द गर्न फरक आयमको चेतावनी

दमक। सत्तालिप्सामा चुर्लम्म डुबेको वर्तमान असंवैधानिक सरकारको सांस्कृतिक अतिक्रमण बिरुद्ध फरक आयम उभिएको छ । कोरोना महामारीको संकटसँग जुँधिरहेको नेपाली जनतामाथि सत्ताको खोल ओडेर सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने कामचलाउ सरकारको नीति प्रति आयमले चेतावनी दिएको...

हप्तामा २ दिन बिहान ९ बजेसम्म पसल खुल्ला, निर्माण सामाग्री ओसारपसार गर्न पाउने

दमक/झापा जिल्लामा यहि जेठ १ देखि जारी निषेधाज्ञा निरन्तर भईरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जेठ २१ गतेरातीसम्मको निषेज्ञाधामा पुनः...

मोरङ प्रहरीद्वारा हत्यामा संलग्नहरुको पक्राउ गरि सार्वजनिक

विराटनगर। मोरङ प्रहरीले हत्या संलग्नका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । केराबारीस्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको हो । गत बैशाख ८ गते...

पाँचथरका केरुङ् मञ्चको संघीय सदस्यमा मनोनित

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचथरका यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । आज बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो । पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर लिम्बुवानको...