मुख्य समाचार

रेशम चौधरीको रिहाइ लागि जसपाले देशभर अभियान चलाउने

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को बुधबार सकिएकाे बैठकले  टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ । जसपाले केन्द्रीय समिति ८...

लिम्बुवान नौ जिल्लामा सक्रिय हुँदै, आन्दोलनको रुपमा क्रियासिल सदस्य बाढ्दै

दमक। विगत ढेड दशक देखि निरन्तर आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तहरुको मध्ये संघीय लिम्बुवान मञ्च अरुण पूर्वको नौ जिल्लामा सक्रिय भएको छ । सोमबार झापाको बुद्धशान्तीमा पार्टीको क्रियशिल बितरणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ...

नोकियाले चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ । नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ ।...

धर्मनिरपेक्ष मुलुकमा दसैं भत्ता नै खारेज गर्नुपर्छ : जसपा

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)ले धर्मनिरपेक्ष मुलुकमा दसैं भत्ता दिने सिस्टम नै गलत भएकाेले दसैं भत्ता दिने सिस्टम सधैका लागि खारेज गर्न सरकारसँग माग गरेको छ । सरकारले दसैं भत्ता दिने सिस्टम खारेज नगरे जसपाका...

दशैंमा २० हजार नेपाली भित्रीए, टिकासम्म २५ हजार नाघ्ने अनुमान

काठमाडौं /  पछिल्लाे तथ्यांक हेर्दा दशैंकाे मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार...