नियमावली कुल्चदै बि एण्ड सीलाई सम्बन्धन दिए आन्दोलनमा उत्रने भोलेन्टियर्सको चेतावनी
विर्तामोड/चिकित्सा शिक्षा ऐन र नियमावलीको धज्जी उडाउँदै विर्तामोडस्थित बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाप्रति लिम्बुवान भोलेन्टियर्सको केन्द्रिय नेतृत्वले आपत्ती जनाएको छ । सरकारले काठमाडौं विश्वविद्यालय केयू मार्फत प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सम्बन्धन...




