मुख्य समाचार

जसपाबाट ठाकुर, महतो सहित ४ नेता निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो सहित चार नेतालाई आज (मंगलबार) पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर,...

सरकार र थारुहट/थारुवान बिच ६ बुँदे सहमति

काठमाडौं । सरकार र थारुहट थारुवान संयुक्त संघर्ष समिति बिच ६ बुँदे सहमति भएको छ । आज सरकार र थारु कल्याणकारी सभा, थरुहट/थारुवान संघर्ष समितिबीच वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । दुई पक्षबीच...

चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने...

खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले...

खुवालुङ, सुकेटार र आदिवासी रंगशाला बारे बोल्यो प्रदेश १ जसपा, नेपाल

दमक। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा किरातीहरुको आस्थाको केन्द्र खुवालुङ भत्काउने, आदिवासी रङ्गाशालालाई नामेट गर्दै मदन भण्डारीका नाउँमा वन विनाश गर्ने र सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी राख्ने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी...