
‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ लावतीलाई प्रदान गरिने
इलाम। रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावतीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ पाउने भएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक...