मुख्य समाचार

आज संसद विघटन विरुद्धको रिटहरुको सुनुवाई हुँदै

काठमाडौं, १३ जेठ । आज बिहीबार संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई हुँदैछ । सर्वोच्च अदालतजे जनाए अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ लागेको हो । ११ वटा संवैधानिक...

अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन्...

आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा...

एम्बुलेन्समा एक सय केजी गाँजा सहित २ पक्राउ

धरान, जेष्ठ–११ । सुनसरीको धरान २ रत्नरोड स्थित एम्बुलेन्सबाट सय केजी गाँजा २ जना पक्राउ परेका छन् । सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको...

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध झापाका नौ दल एकठाउँमा उभिए

विर्तामोड। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारी विरुद्ध झापाका नौ राजनीतिक दल एक...