
लिम्बुवान मञ्चको पान्थर अध्यक्षमा चन्द्रराज आङ्देम्बे
फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पान्थरको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बेलुका फिदिम स्थित जिल्ला समन्वय परिषदको सभाहलमा भएको बन्दसत्रले सर्वसम्मतबाट अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका हुन् । बेलुका...