मुख्य समाचार

प्रदेश १ को प्रदेशसभा बैठक आजबाट शुरु

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात प्रदेश नं. १ मा आज प्रदेशसभाको बैठक शुरु हुने भएको छ । विवादका बीच शुरु हुने बैठकलाई ध्यानमा राख्दै सदस्यहरु बस्ने कुर्सीमा समेत फलामको पाता वेइल्डिङ् गरिएको...

अमेरिकामा आज जोन वाइडेनले राष्ट्रपतिको सफथ लिँदै, डोनाल्ड राष्ट्रपति भवनबाट आज घरफर्कदै

एजेन्सी। आज संयुक्त राज्य अमेरिकाको राजधानीमा मध्यान्ह एक समारोहका बीच निर्वाचित राष्ट्रपति जोइ बाइडेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहबाट बाइडेनले राष्ट्रपतिको पदीय शपथ लिदै ह्वाइट हाउसको यात्रा तय गर्नुहुनेछ । संसार...

दमकमा प्रचण्ड–माधव समूहको वृहत भेला सम्पन्न

दमक, माघ ६ । प्रधानमन्त्री ओलीको गृहनगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको नगर स्तरीय बृहत भेला गरेको छ । उक्त कार्यक्रमलाई चर्चित महिला नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गरेकि छिन् । उनले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए...

चुम्लुङ् झापाको अधिवेशन फागुन २८ र २९ मा हुने

झापा । किरात याक्थुङ् चुम्लुङ झापाको ११ औ जिल्ला अधिवेशन आगामी फागुन २८ र २९ गते विर्तामोडमा हुने भएको छ । सोमबार बसेको नियमित जिल्ला कार्य समितिको बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको हो ।...

पत्रकार महासंघको महाधिवेशन फाल्गुन ४ र ५ गते काठमाडाैंमा हुने

काठमाडौं, माघ ५।  नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति...