
धाननाँच प्रतिमा (ताक्वाजङ या:राक्मादेन)को उद्धाटन
ताप्लेजुङ, २६ पौष । किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या: सक्मादेन)को उद्धाटन गरिएको छ । बिहीबार करिब ८० लाखको लागतमा निर्मित उक्त प्रतिमाकाे...