
क्याप्टेन के.बी.लिम्बु सर्वोच्चबाट न्याय– लाइन्सेन्स निलम्बन फुकवा
काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतले मंसीर २९ गते वहाँको पक्षमा सो फैसला सुनाएको...