मुख्य समाचार

प्रेस संगठन झापाको चुनावी अभियान शुरुभएको घोषणा

मेचीनगर। प्रेस संगठन झापाको बिस्तारित बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान घोषणा गरेको छ । संगठनका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी गठनसँगै अभियान घोषणा...

लिम्बुवान मञ्च याङवरककाे अध्यक्षमा अस्विन इधिङ्गो

पाँचथर। सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल याङ्वरक गाउँपालिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । लिम्बुवान मञ्चमा भर्खरै समाहित हुनुभएका उपाध्यक्ष रामकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा शनिबार थर्पुमा तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम...

लिम्बुवान मिक्लाजुङ् अध्यक्षमा ओम बहादुर चेम्जोङ्

मिक्लाजुङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङको मिक्लाजुङ् गाउँ अधिवेशन सम्पन्न भएको छ । मिक्लाजुङको धोबेनी बजारमा आयोजित अधिवेशनले ओम बहादुर चेम्जोङकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । आज आयोजित कार्यक्रमले समितिको बरिष्ठ उपाध्यक्षमा...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित

फिदिम। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित भएको छ । १०+१ प्रान्त स्थापनाको लागि लडिरहेको एक मात्र संघीय पार्टीको रुपमा उभिएको मञ्चमा अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त...

ओलीकाे अर्को अस्त्रः राजनीतिक दल फुटाउने अध्यादेश

काठमाठौं। प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको...

;