
जसपाले मुद्दा मिल्ने दलसँग वार्ता गर्ने समिति बन्यो
काठमाडौं। संसदमा तेस्रो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीले मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्ने समिति बनाएको छ । पहिचान, संघीयता, धर्मनिरपेक्ष साथै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी लगायत राजनीतिक मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्न समिति...