कर्णाली सरकारले प्रदेशका सबै संचारगृहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय
माघ २७, लिम्बुवानखबर । कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका सबै सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना भाइरसले थला परेको आमसंचारलाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र...




