मुख्य समाचार

घाइते वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाज सेवाबाट आर्थिक सहयोग प्रदान

दमक। मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गरिरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ । आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली...

अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ गजल प्रतियोगिताको सीता पिरती भईन प्रथम

दमक। गजलकार सीता पिरतीले अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिताको प्रथम पुरस्कार हात पारेकी छन् । याक्थुङ्ग आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय...

प्रदेश १ का मुख्यमन्त्री राईसहित आठ प्रदेश संसद तीन महिनाका लागि निलम्बन

विराटनगर। प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेश१ का मुख्यमन्त्री शेरधन राईलगायत आठ संसदलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेश सभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रचण्ड–नेपाल समूहले उनीहरूलाई निलम्बन गरेको हो । यसअघि...

दाङको घोराहीमा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा नक्षेत्र बहादुर बिक

दाङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दाङको घोराहीमा राजनैतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तरर्गत आज (आइतबार) सो कार्यक्रम आयोजना गरिएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख...

धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय...

;