मुख्य समाचार

संघीय मञ्चको धनगढीमा अन्तरक्रियासँगै संगठन विस्तार

कैलाली। धनगढी उपमहानगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजनीतिक भेटघाट साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मञ्चको राजनैतिक अवधारणा...

१ नम्बर प्रदेशले जित्यो प्रधानमन्त्री महिलाका क्रिकेटको उपाधि

दमक। प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको...

नवराज विक सहितका मृतकका आफन्त काठमाडौंमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौं। नौ महिना अघि रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका...

सुर्खेतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दुईदिने अन्तरक्रिया

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली सुर्खेतमा पुगेको जनाएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले आज सामाजिक सञ्जालमा सुर्खेतमा दुई दिने कार्यक्रममा सरिक हुन त्यहाँ पुगेको उल्लेख गरेका छन् । पुष १७ र...

शेयर बजार आज यो बर्षकै उच्च विन्दुमा

काठमाडौं। शेयर बजारको परिसूचक २५ अंकले बढेसँगै यो बर्षकै उच्च विन्दुमा पुगेको छ । आज सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ । कारोबार बन्द गर्ने समयसम्ममा कारोबार भएको हुँदा यो अंक...