
आज तिहारको चौंथो दिन गाई र गोरुको एकैदिन पुजाँ गरिदै
काठमाडौं । आज तिहारको चौथो दिन आजै हिन्दु धर्मावलम्बीहरूले विशेष गाईलाइ माताकाे रूपमा पुजा गर्छन् । त्यसैगरी आजै गोरुको पूजा पनि गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने हिन्धु धार्मिक विश्वासमा गाईपूजा...