मुख्य समाचार

शेयर बजार आज यो बर्षकै उच्च विन्दुमा

काठमाडौं। शेयर बजारको परिसूचक २५ अंकले बढेसँगै यो बर्षकै उच्च विन्दुमा पुगेको छ । आज सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ । कारोबार बन्द गर्ने समयसम्ममा कारोबार भएको हुँदा यो अंक...

सर्लाहीमा बहुजन समाज परिषद र संघीय मञ्च बिच राजनैतिक एजेण्डामा अन्तरक्रिया

सर्लाही। प्रदेश नं. २ सर्लाहीको बरहथुवामा बहुजन समाज परिषद नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहकार्यमा राजनीतिक परिस्थिति बारे अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई...

कियाचूद्वारा लछामी सेर्मा, थाकुहाङ मेरीङ र रवि सेर्मा पुरस्कृत हुँदै

ललितपुर। किरात याक्थुङ् चुम्लुङ्ले तीन स्रष्टाहरुलाई चासोक तङ्नामको अवसर पारेर पुरस्कृत गरेको छ । लामो समयदेखि लिम्बु समुदाय प्रति आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कियाचूले पुरस्कृत गर्ने निर्णय गरेको हो । लिम्बु भाषा साहित्यमा...

सर्वदलीय संयन्त्र नबनाई क्लिन पार्क बने चीनको लगानी खेर जाने लिम्बुवानको चेतावनी

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज दमकमा विरोध पर्दशन वरेको छ । वर्तमान नेकपाको केपी ओली नेतृत्वको सरकारका अराजनीतिक गतिबिधिहरुको विरुद्ध भण्डाफोर गर्दै विरोध सभाको मञ्चले आयोजना गरेको हो ।...

आज दमकमा लिम्बुवानको विरोधसभा

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोध सभा आज गर्दैछ । दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९...

;