मुख्य समाचार

सर्वोच्च अदालतमा ओली सरकार विरुद्ध १२ रिट निवेदन

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ रिट निवेदन परेका छन् । केपी ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक कदमको विरोध गर्दै सरकार विरुद्ध रिट दायर भएको हो । अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटन...

लिम्बुवान मोर्चाद्वारा ओली सरकारको असंवैधानिक कदमको बिरोध

धरान। लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर बलिदानपूर्ण संघर्षद्वारा प्राप्त भएको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार भएको ठहर गरेको छ । मोर्चाका संयोजक मुकसामहाङ मेन्याङबो (मुकेश) र सह–संयोजक त्रिवेणी...

इलामकाे माई र माङ्सेबुङका छ हजार ५१५ घरपरिवारलाई लालपुर्जा

इलाम। इलाम जिल्लामा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । जिल्लाको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार पाँचसय पन्ध्र घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो...

प्रतिनिधिसभा विगठनप्रति घोर विरोध, असहमति र भत्र्सना –कुमार लिङ्देन ‘मिराक’

दमक/नेकपा भित्रको आन्तरिक कलहलाई थेग्न नसकेका प्रधानमन्त्री केपी ओलीले संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष चढाएएको केही घण्टाभित्र प्रतिनिधिसभा संसद विघटन गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले घोर विरोध, असहमति र...

बालुवाटारमा सकियो सुरक्षा परिषदको बैठक, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात सुरक्षामा आउने चुनौतीलाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर...