मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनाको सिफारिस

काठमाडौं। सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । आज विहान आकस्मिक मन्त्री परिषदको बैठक राखेर उक्त सिफारिस भए लगतै अहिले राष्ट्रपति कार्यालय...

सर्वोच्च बारमा लोकतान्त्रिक समुहको वर्चश्व

काठमाडौं। सत्तारुढ दल भित्र भईरहेको विवादले हरेक क्षेत्रमा हारको संकेत दिन थालेको राजनीति वित्तमा बहस शुरु भएको छ । यसैको परिणाम शनिबार सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय...

शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला...

राप्रपाले पुष १७ गते उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै आगामी पुस १७ गते उपत्यकामा जनप्रदर्शन गर्ने जनाएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका...

इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आब ०७६/०७७...

;